No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी संचालन, दुईसय जनाबाट तीन करोड ठगी, दुई पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै…

कांग्रेस चुनौतीहरुको सामना गरेर अघि बढ्न सक्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम सभापति देउवाले देशमा…

आगामी साता वर्षा हुने

काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने बताएको हो । मौसम पूर्वानुमान महाशाखाले एकसाताको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै सातै प्रदेशमा पानी पर्ने बताएको…

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका १ लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुने भएको छ । यसमा सबैभन्दा धेरै बिमित वडा नम्बर १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ । बीमा गराउने कार्य नियमित…

गाजा युद्धविरामको प्रस्तावको अध्ययन ‘सकारात्मक भावना’ बाट भइरहेको हमासको भनाइ

हमासका प्रमुख इस्माइल हानियेहले हमासले गाजामा करिब सात महिनादेखि जारी युद्धमा ‘सकारात्मक भावना’ का साथ युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताएका छन् । हमासको आधिकारिक वेबसाइटका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेललाई…

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र २६ दशमलव नौ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले जारी गरेको नयाँ मूल्याङ्कनले जनाएको छ । पश्चिम एसियाका लागि आर्थिक र सामाजिक…

निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त: राष्ट्रपति

काठाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले…

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: सञ्चारमन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै शर्माले यस्तो बताएकी हुन्। उनले सञ्चारजगत लगायत…

सहकारीको रकम अपचलनको छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई राप्रपाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलन आरोप लागेकी आफ्ना सांसद गीता बस्नेतबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ । साथै राप्रपाले प्रतिनिधि सभा सदस्य बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन पनि दिएको छ ।…

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचाप्रति गम्भीर ध्यानाआर्कषण…