No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई सन्धन र एपी…

बजार झर्दै मुस्ताङी स्याउ

गण्डकी । पोखराको बजारमा मुस्ताङी स्याउ बेग्लै पहिचानजस्तै बनेको छ । बजारमा आएसँगै मुस्ताङको स्याउ अधिकांशको रोजाइमा पर्दछ । मुस्ताङी स्याउको मुख्य बजार पोखरा नै भएको लामो समयदेखि मुस्ताङमा स्याउको व्यावसायिक खेती गर्दै आएका दीपक लालचनले…

भदौ २३ देखि काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

काठमाडौं । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले बिहीबार काठमाडौंमा…

भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरी नियन्त्रणमा

विराटनगर । भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गएको शुक्रबार भारत हुँदै नेपाल भित्रिएको चिनियाँ स्याउ बोकेका पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो ।…

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखाँै कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३०…

विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण…

माछा बिक्रीबाट मनग्ये आम्दानी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आएका छन् । माछापालनका लागि उनले १५ पोखरी निर्माण गरेका छन् । ती पोखरीमध्ये उनले १० वटामा माछा र पाँच पोखरीमा भुरा…

जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन

जुम्ला । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका…

मुगुका किसानलाई स्याउ टिप्न चटारो

गमगढी । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नम्बर ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई…

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत

काठमाडौं । नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ । बिहीबार सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना…