धान फल्ने खेत मासेर व्यावसायिक केराखेती
इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए ।
“मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु,…