No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

काठमाडौँ । व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले आइतबार…

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल नबुझाउने थप दुई उद्योगको बिजुली काटियो

काठमाडौँ ।  डेडिकेटेड र ट्रङ्क लाइनको महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत प्राधिकरणले आइतबार थप दुई उद्योगको बिजुली काटेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।…

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको परिपत्रः पाँच करोडसम्मको ऋण पुनर्संरचना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिस्थितिजन्य कारण ब्याज तिर्न नसकेका ऋणीहरूको अवस्था विश्लेषण गरी एकपटकका लागि पुनःतालिकीकरण गर्न सकिने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । राष्ट्र बैंकको यो परिपत्रले निजीक्षेत्रलाई राहत…

पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट।  बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ। ०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन्।…

माघेसङ्क्रान्तिका लागि चाकुको जोहो(फोटोफिचर)

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

२१ अङ्कले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको छ । हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा…

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । आइतबार पत्रकार सम्मेलन गरी समितिका संयोजक टोकराज पाण्डेले अहिलेसम्म मीनबहादुर घलेसहित उनको समूहका…

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन

भजनी । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस…

चितवनकाे तोक्दाङमा पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन

चितवन । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गरे । उनले…

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्: गभर्नर अधिकारी

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन्। नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई शनिबार चितवनमा सम्बोधन गर्दै गभर्नर अधिकारीले गरी खाने र ठगी खाने…