राष्ट्रिय खो खो प्रतियोगिता यसै सातादेखि
काठमाडौँ । नेपाल खोखो सङ्घको आयोजना तथा सुदुरपश्चिम प्रदेश खोखो सङ्घको सहआयोजनामा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।
यही चैत २४ देखि २७ गतेसम्म उक्त प्रतियोगिता कैलालीको धनगढी…