No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

दोस्रो लिस्तिकोट दुगुनागढी ट्रेलरेस महतरालाई

सिन्धुपाल्चोक । दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेलरेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । खुलातर्फको प्रतियोगितामा महतरा दुई घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौबीस किलोमिटरको दूरी पार गरेर पहिलो भएका हुन् । एक…

झापा गोल्डकपमा सातदोवाटोको विजयी शुरुवात

झापा । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सातदोवाटो युथ क्लब काठमाडौंले विजयी शुरुवात गरेको छ । झापाको विर्तामोडस्थित डोमालालव राजवंशी रंगशालामा शनिबार भएको खेलमा जाउलाखेल युथ क्लबलाई सातदोवाटोले टाईब्रेकरमा ४–२ गोल…

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो…

अस्ट्रेलियाका चर्चित पूर्व बलर शेन वार्नको निधन

अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ । संसारकै महान् क्रिकेट खेलाडीहरूमा पर्ने वार्न ५२ वर्षका थिए । उनले टेस्ट क्रिकेटमा १५ वर्षभित्र १४५ खेलमा ७०८ विकेट लिएका थिए–जुन हालसम्मकै दोस्रो सबभन्दा…

‘बी’ डिभिजन लिगमा मध्यपुरको जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै…

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

काठमाडौं । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने…

झापा गोल्ड कपको तयारी पूरा

झापा । मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप, २०७८ को तयारी पूरा भएको छ । बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने खेललाई उत्कृष्ट, भव्य र परिस्कृत बनाउने…

लिग-२ का लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का १६ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा…

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने…

‘बी’ डिभिजन लिगमा भगवती क्लबको जित

काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा बुधबार भएको पहिलो खेलमा…