नेपाल-चीन रेलवेः नेपालतर्फको रेलमार्ग ९५ प्रतिशत भन्दाबढी जमिनमुनि हुने
काठमाडौं । एक वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको भोलिपल्ट काठमाडौं केरुङ रेलवेको सर्वेक्षण अघि बढाउन नेपाल आएको चिनियाँ प्राविधिक टोलीले आकाशबाट गरिने सर्वेक्षणको काम सम्पन्न गरेको अधिकारीहरूले बताएका छन् । उक्त…