No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य

युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ । युरोपेली संसद्का सभामुख रुस्लान स्टेफानचुकलाई उदृत गर्दै…

मेनमा पनि ट्रम्प राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय…

रुसद्वारा युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो । कीएभ शहरका मेयर…

लेबनानमा शान्ति सैनिकमाथि भएको हमलाको छानबिन गर्न माग

लेबनानमा संयुक्त राष्ट्रसंघ अन्तरिम बलले लेबनानी अधिकारीहरूलाई लेबनानको दक्षिणी गाउँ तेबेहमा आफ्ना एक जना शान्ति सैनिकमाथि भएको आक्रमणको अनुसन्धान गर्न आह्वान गरेको छ। युनिफिलले दक्षिण लेबनानको तायबेहमा युवाहरूको समूहले गस्तीमा आक्रमण…

सन् २०२३ मा ८० हजार क्रुज पर्यटकद्वारा फिलिपिन्स भ्रमण

सन् २०२३ को हालसम्म ८० हजार भन्दा बढी क्रुज जहाज पर्यटकहरूले फिलिपिन्स भ्रमण गरेका छन् । फिलिपिन्स बन्दरगाह प्राधिकरण (पीपीए)ले बताए अनुसार थप अन्तरराष्ट्रिय क्रुज जहाजहरू कोभिड–१९ को जटिलता सहज भएपछि फिलिपिन्स भ्रमणमा यसरी ठूलै सङ्ख्यामा…

रुस र नासा सन् २०२५ सम्म संयुक्त आइएसएस उडान जारी राख्न सहमत

रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा चालक दललाई पुर्याउनका लागि मिलेर काम गर्न सहमत भएको रुसी निगम रोस्कोस्मोसले बताएको छ । एउटै अन्तरिक्ष यानमा विभिन्न…

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो…

इजरायली आक्रमणमा मारिएका इरानी गार्डका कमाण्डरको अन्त्येष्टिमा हजारौँको सहभागिता

इरानको राजधानी तेहरानले इजरायली आक्रमणमा मारिएको तीन दिनपछि रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर राजी मौसावीको अन्त्येष्टिका लागि बिहीबार हजारौंको भीड लागेको छ । तेहरानको केन्द्रीय इमाम हुसेन मार्गमा भीडले इजरायल र अमेरिका विरोधी नारा लगाएका…

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दाबढीको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो ।…

विस्फोटको सूचनापछि नयाँदिल्लीस्थित इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ

नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विष्पोट भएको सूचनापछि अर्धसैनिक बल दूताबास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ । प्रहरीका अनुसार दूताबासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो ।…