No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

जुल्फिकार अली भुट्टोको मृत्युदण्डको सुनुवाइ जनवरीसम्म स्थगित

पाकिस्तानको सर्वोच्च अदालतले मङ्गलबार लामो समयदेखि चलिरहेको राष्ट्रपतिको सन्दर्भको सुनुवाइ स्थगित गरेको छ । राष्ट्रपतिको सन्दर्भले पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई सन् १९७९ मा दिइएको विवादास्पद मृत्युदण्डको सजायको पुनः…

पाकिस्तानी सेनाको आधार शिविरमा भएको आत्मघाती  आक्रमणमा २३ जनाको मृत्यु

पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ । एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा…

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ । देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन करोड २० लाख अमेरिकी डलर ऋिण स्वीकृत…

जिम्बाब्वेमा खडेरीका कारण एकसय हात्तीको मृत्यु

जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले जनाएको छ । पशु…

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलबार भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ । द्विपक्षीय…

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का राजदूतहरू गाजा सीमाको भ्रमणमा

अमेरिकाले युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो लगाएको केही दिनपछि परिषद्का राजदूतहरू गाजापट्टीसँग जोडिएको राफा सीमाको भ्रमण गर्नका लागि सोमबार इजिप्ट पुगेका छन् । संयुक्त अरब इमिरेट्स…

रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्ने

क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले बताएको छ । राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने सम्भावना छ । मार्चमा युक्रेनका डोनेट्स्क,…

कोप २८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले प्रस्ताव गरेको जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ । यद्यपि सम्झौतामा अहिले ‘चरणबद्ध अन्त्य’ को उल्लेख गरिएको छैन । कोप २८ का अध्यक्ष एवं…

महसा अमिनीको परिवारलाई पुरस्कार ग्रहण गर्न दिन इरानलाई इयुका सांसदहरूको आग्रह

युरोपेली संसदका सदस्यहरूले सोमबार इरानलाई महसा अमिनीको परिवारलाई युरोपेली युनियन (इयु) को शीर्ष अधिकार पुरस्कार लिन फ्रान्स जान अनुमति दिन आग्रह गरेका छन् । अमिनीको हिरासतमा मृत्यु भएपछि विश्वव्यापी प्रदर्शन भएको थियो । सांसदहरूका अनुसार…

मालीस्थित संयुक्त राष्ट्रसङ्घको मिसन १० वर्षपछि औपचारिक रूपमा अन्त्य

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ । मिनुस्मा नामले चिनिने मिसनले राजधानी बामाकोस्थित मुख्यालयमा संयुक्त राष्ट्रसङ्घको झण्डा हटाइएकोे मिसनका प्रवक्ता फातुमाता काबाले बताए । साङ्केतिक…