No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

इजरायल र हमासबीच भएको सम्झौता महत्वपूर्ण कदमः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको…

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश…

भारत–क्यानाडा कुटनीतिक गतिरोधका बीच जी-२० सम्मेलनमा जस्टिन ट्रुडोले उपस्थिति जनाउने

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने भएका छन् । ट्रुडोका अधिकारीहरूले बुधबार उनी बैठकमा भर्चुअलरूपमा सामेल हुने कार्यतालिका जारी गरेका छन् । भर्चुअल बैठकमा…

बन्धक रिहाइका लागि हमासविरुद्धको इजरायली आक्रमण रोकिने

काठमाडौं । हमासको कब्जामा रहेका बन्धक रिहा गर्ने सम्झौतलाई इजरायलले स्वीकृत गरेको छ । इजरायलको मन्त्रिपरिषद बैठकले बन्धक रिहा गर्ने सम्झौता स्वीकृत गरेको हो । सम्झौताअनुसार हमासले बन्धक बनाएका ५० जना इजरायली नागरिकलाई चार दिनभित्र रिहा…

कम्बोडियाद्वारा करिब ९ टन सुन उत्पादन

कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ । खानी तथा ऊर्जा मन्त्री केओ रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन…

बन्धक सम्झौता छिट्टै टुंगोमा पुग्नेमा इजरायली प्रधानमन्त्री आशावादी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने आशावादी रहेको बताएका छन् । उनले यस विषयमा भएको घटनाक्रमको विकास बारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक…

कोमेसा र इयुबीच ४८.२ मिलियन युरोको वित्तीय सम्झौतामा हस्ताक्षर

पूर्वी र दक्षिणी अफ्रिकाका लागि साझा बजार (कोमेसा) र युरोपेली संघ (इयु) ले ४८.२ मिलियन युरो (५३ मिलियन अमेरिकी डलर) दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर गरेका छन्। कोमेसालाई नयाँ अनुदानहरू त्यसका सदस्य राष्ट्रहरूको समग्र व्यापार प्रणालीमा…

इजरायली आक्रमणमा लेबनानमा दुई पत्रकारसहित तीनको मृत्यु

दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल–मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले…

माल्दिभ्सले किल्ला टापुहरू बनाएर बढ्दो जलस्तरको सामना गर्ने

यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ । यद्यपि मुलुकका नयाँ राष्ट्रपतिले आफूले नागरिकहरूलाई स्थानान्तरण गर्ने योजनालाई खारेज गरेको बताए । यसको सट्टा…

गाजा युद्धविराम सम्झौता नजिक पुगेको हमास नेताको भनाई

हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको…