No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच आप्रवासनबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने…

लडाइँले हामी एकसय वर्षअघिको दयनीय अवस्थामा पुग्यौं

हमास र इजरायलबीच जारी लडाइँका कारण शरणार्थी शिविर छाडेर भाग्न बाध्य प्यालेस्टिनीहरूले आफू एकसय वर्षअघिको दयनीय अवस्थामा पुगेको बताएका छन् । अहिले एउटा अस्थायी शिविरमा आफ्नो परिवारका अरू ४० जनासँग बसिरहेका एक महिला र एक पुरुषले आफूले…

सोमालियामा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएका राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ । सोमालिया विपद् व्यवस्थापन एजेन्सीले…

टर्कीद्वारा उत्तरी इराकमा गरेको सीमापार कारबाहीका १३ विद्रोही लडाकुको मृत्यु

टर्कीको सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का १३ जना लडाकुलाई मारेको जनाएको छ । पीकेके सदस्यलाई अपरेशन क्लाउ–लक जोन र हकुर्क क्षेत्रमा मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।…

युक्रेनले ईयुमा खाद्यान्न निर्यातका लागि सुक्खा बन्दरगाह निर्माण गर्ने

युक्रेनले युरोपेली संघ (ईयु) मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् ।…

एडीबीद्वारा जर्जियामा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्न ४८ मिलियन डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले जर्जियामा कृषि सिँचाइ प्रणालीको आधुनिकीकरण र संस्थागत सुधारका कार्यक्रमलाई सहयोग गर्न शुक्रबार ४८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। जलवायु मैत्री परिस्थिति निर्माण र उत्पादकता बढाउने उद्देश्यका साथ सो…

दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

दक्षिण फिलिपिन्समा शुक्रबार ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् । ग्रिनविच मिन टाइमअनुसार बिहान…

इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् । “यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर…

फिलिपिन्स र अमेरिकाबीच आणविक सहयोग सम्झौतामा हस्ताक्षर

आफ्नो विद्युत आपूर्तिलाई विस्तार गर्न खोजिरहेको फिलिपिन्समा लगानीको बाटो स्पष्ट गर्दै अमेरिकाले फिलिपिन्ससँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसको उपस्थितिमा उनका रक्षामन्त्रीले…

शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ फेला

इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतङ्कवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुद्स अस्पतालमा ठूलो…