No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

बागलुङ महोत्सवमा १० करोडको कारोबार

गलकोट (बागलुङ) । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र १० करोड रुपैयाँको कारोबार भएको…

रुकुम-पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

रुकुम । रुकुम-पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ। गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो। जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ। सिस्ने-३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह…

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच…

भरतपुर महानगरले ल्यायो नौ करोड भन्दाबढीको पूरक बजेट

चितवन । चितवनको  भरतपुर महानगरपालिकाले नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि…

काटिएका उद्योगको लाइन यथास्थितिमै जोड्ने आदेश दिन अदालतद्वारा अस्वीकार

सुनसरी । जिल्ला अदालत सुनसरीले विद्युत् लाइन काटिएको रिलायन्स स्पिनिङ मिल्समा यथास्थितिमै पुनः विद्युत जडान गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ । आइतबार न्यायाधीश टेकबहादुर कार्कीको इजलासले अन्तरकालिन आदेश जारी गर्न अस्वीकार गरेको हो ।…

पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित भएका छन् । ‘जे पाक्छ त्यो बिक्छ,गाउँ गाउँमा होमस्टै घर–घरमा रोजगारी’ अभियानका अभियान्ता बकेलाई शनिबार नेपाल उद्योग व्यापार महासंघले सम्मान गरेको छ । उनलाई उर्जामन्त्री शक्ति बहादुर…

२६ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ । हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा…

नवलपरासीमा गोदाममै थन्कियो ७१ मेट्रिक टन रासायनिक मल

नवलपरासी । हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा…

जलविद्युतसँगै विकासको गतिमा म्याग्दीका ग्रामीण बस्ती

म्याग्दी । म्याग्दीको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजना अनुसार निर्माणलाई तीब्रता दिइएको हो । नेपाल विद्युत…

त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशले नेपालको ४० मेगावाट बिजुली लैजाने

काठमाडौँ ।  नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ ।  भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति…