No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ ले कस्तो व्यपार गर्लान् ?

काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो…

अनुपम मलमा सिके सिनेमाज् घर सञ्चालन

काठमाडौं । काठमाडौंको सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् शुक्रबारदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर…

यस्तो छ ‘प्रसाद २’ को ट्रेलर

काठमाडौं । नेपाली चलचित्र 'प्रसाद-२' को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा सामाजिक कथाबस्तु मिसिएको छ । ‘प्रसाद-२’ले जातीयताको मुद्दा उठान गरेको छ। निर्देशक सुदर्शन थापाले चलचित्रको कथावस्तुले दर्शकलाई झनै…

बद्री पंगेनीको ‘पैसा सापटी’

काठमाडौं । गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत बजारमा आएको छ । गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ । मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने…

‘आइइसी रेड डे’ मा पृथक शैलीको फेसन शो

आइइसी कलेज अफ आर्ट एण्ड फेशनको ‘आइइसी रेड डे’ मा पृथक शैलीमा पहिरन शोकेश गर्दै विद्यार्थीहरु । तस्बिरः किरणराज विष्ट/रासस

‘छड्के २’ को ‘छड्के खालास’

काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिप–हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ । निगम श्रेष्ठको…

पक्राउ परेको एकवर्षपछि पल शाह थुनामुक्त

दमौली । यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि गतवर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह एकवर्षपछि सोमबार थुनामुक्त भएका हुन्…

‘परस्त्री’ असार १५ मा रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति सरेको छ । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो चलचित्र अब आगामी वर्षको असार १५ मा रिलिज हुने भएको हो । यसअघि यो फिल्म यही फागुन १९ मा रिलिज हुने भएको थियो । प्राविधिक काम नसकिएको…

‘रनवे’ मा सुन्दरीहरू

कर्मा इभेन्टले शनिबार फेशन रनवे शो सञ्चालन गरेको छ। सो रनवे शोमा सहभागी मोडेलहरूका केही झलकहरू। तस्बिर : किरणराज विष्ट/रासस

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर सर्वसम्मत

मलेखु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।…