चलचित्र ‘मन्त्र’ बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौं । सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको सिनेमा ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सिनेमा आगामी बैशाख १६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी दिइएको हो ।
खिल बहादुर गुरुङको…