No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एसीसी इमर्जिङ टिम्स क्रिकेटः नेपाल भारत ए सँग ९ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ टिमसँग पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि अभिषेक शर्माले सर्वाधिक ८७, साई सुदर्शनले ५८ रन बनाए ।…

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै ट्रफी जितेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलमा जित हासिल गर्दै महिला टोली स्वदेश फर्किएको हो । टोलीलाई एन्फा…

पेनाल्टी शुटआउटमा बङ्गलादेशलाई हराउँदै नेपालको जित

काठमाडौं । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ । बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आइतबार भएको दोस्रो…

भलिबलका राष्ट्रिय कप्तान थापा बर्खास्त

काठमाडौं । भलिबल नेपाली राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । नेपाल भलिबल संघले उनलाई बर्खास्त गरेको हो । शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा उनको भूमिका सन्तोषजनक…

भलिबलको उपाधि टिपटप हेल्प नेपाललाई

काठमाडौं । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल…

आईस हक्कीलाई लोकप्रिय खेलको रूपमा विकास गर्छौंः सभामुख पाठक

काठमाडौं । नेपाल आईस हक्की संघको साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष एवं वाग्मती प्रदेश सभाका सभामुख भुवन पाठकको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पाठकले आईस हक्की नेपालमा अत्यन्तै संभावना रहेको खेल भएको…

एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने

काठमाडौं । कतारको दोहामा हुने २५ औँ एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी हुने भएका छन् । यही असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।…

एसीसी इमर्जिङ क्रिकेटमा नेपाल पाकिस्तान ए सँग पराजित

काठमाडौं । एसीसी इमर्जिङ एक दिवसीय क्रिकेटमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । श्रीलंकामा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान एले ३२.५ ओभरमा ६ विकेट…

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इर्मजिङ एशिया कपमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले सोमपाल कामीको करियरकै उत्कृष्ट ब्याटिङमा पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको हो । कुनै समय नेपाललाई एक सय रन…

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो ।…