No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

भलिबलमा नेपाल तुर्किमिनिस्तानसँग पराजित

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार भएको खेलमा तुर्किमिनिस्तानले…

नेपाल वेस्टइन्डिजसँग १०१ रनले पराजित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै बनाउन सक्यो । यसअघि जिम्बावेको हरारे स्पोर्ट्स…

वेस्टइन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको छ । जसमा शाई होप र…

सन्दीपले लिए विकेट,नेपाललाई तेस्रो सफलता

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो । आफ्नो क्रिकेट इतिहासको पहिलो…

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाल फिल्डिङमा

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका…

साफ च्याम्पियनसिप फुटबल : नेपाल कुवेतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित भएको छ । बैंग्लोरमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल कुवेतसँग पराजित भएको हो । कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो…

एसियाडका लागि स्क्वासका ६ खेलाडी छनोट

काठमाडौं । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि बुधबार ६ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन÷तीन…

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

काठमाडौं । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा…

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर…

भीम सार्कीको अर्धशतक पूरा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत अमेरिकासंगको खेलमा नेपालका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् । उनले ९७ बलमा ४ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । ओडिआई करिअरको भीमको यो तेस्रो अर्धशतक हो ।…