No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

महिला टि-२० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौँ । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले…

पुलिसलाई प्रथम वीरगञ्ज गोल्डकपको उपाधि

वीरगञ्ज । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकपको उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको…

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । श्रीलंका क्रिकेट बोर्डमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले तत्कालको लागि बोर्डलाई सदस्यताबाट निलम्बन गर्ने…

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले…

त्रिभुवन आर्मी प्रथम वीरगञ्ज गोल्डकपको फाइनलमा

वीरगञ्ज । त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले…

इन्दुको कप्तानीमा महिला क्रिकेट टोली घोषणा

काठमाडौं । हङकङमा हुने चारदेशीय टी २० क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको हो । उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छिन्…

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौँडा । अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बिहीबार हेटौंडामा आयोजित विशेष साधारणसभामा नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । मतदानमा ५२…

तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुरस्थित गौतमबुद्ध र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि…

नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

काठमाडौँ ।  हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी–२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही…

भेट्रान्स सिटीलाई पराजित गर्दै पुलिस वीरगन्ज गोल्डकपको फाइनलमा

वीरगन्ज । भेट्रान्स सिटी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् । पेनाल्टी सुट आउट पनि बराबरीमा टुंगिएको…