No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

अर्थ मन्त्रालयद्वारा बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए…

विश्वकपमा पराजित भएपछि श्रीलङ्काको क्रिकेट बोर्ड बर्खास्त

विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था…

ओमानलाई आईसीसी टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले…

नेपाल र ओमानको खेल बराबरी, अब सुपर ओभरमा  निर्णय हुने

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र  ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको छ । अब विजेताको टुङ्गो सुपर ओभरबाट हुनेछ । अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन…

नेपालले ओमानलाई दियो एकसय ८५ रनको लक्ष्य

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको फाइनलमा नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…

गुल्शन झाले बनाए अर्धशतक

काठमाडौँ ।  आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका  गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५…

क्रिकेट खेलाडीको पुरस्कारको एक करोड ५७ लाख रुपैयाँ निकासा

काठमाडौँ । नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको एक करोड ५७ लाख ५० हजार रुपैयाँ बराबर प्रोत्साहन…

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च…

तस्बिरमा हेर्नुस् मूलपानीमा क्रिकेटप्रेमीको क्रेज

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेल हेर्न हजारौं दर्शक पुगेका थिए ।

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो ।…