No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

त्रिकोणात्मक टी-२० को उपाधिका लागि नेपाल र यूएई भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन…

एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख…

नेपालले जित्यो एसिसी यू–१९ प्रिमियर कपको उपाधि

काठमाडौँ । नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…

भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन

भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताएका छन् । “भारतीय क्रिकेट टिमका…

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

म्याग्दी । म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन् । आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका…

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालद्वारा यूएई ५ विकेटले पराजित

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई…

नेपाललाई जीतका लागि १६५ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो…

युएईले हङकङलाई हरायो

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत  आइतबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा  भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती…

छैटौँ बेलबारी गोल्डकपको उपाधि ब्रिगेड ब्वाइजलाई

पथरी । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधि चुमेकोे हो । ब्रिगेडले उपाधिसँगै आठ…

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौँ ।  उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा शनिबार भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक…