No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

काठमाडौँ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७…

नेपाल र लाओसको खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको…

एसीसी यू-१९ क्रिकेटमा इरानलाई दुई सय ७४ रनले पराजित गर्दै नेपालको जित

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई दुई सय ७४ रनको फराकिलो अन्तरले हराएको छ । मलेसियामा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन…

नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

काठमाडौँ । १९ वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल…

इजरायलबाट फर्किइन् साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी हमासले इजरायलमा आक्रमण गरेपछि स्वदेश फर्किएकी हुन् । उनी बुधबार राति नेपाल आइपुगेकी हुन् ।…

विश्वकप क्रिकेटमा भारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा…

एसियाली खेलकुदका पद विजेता खेलाडीसँग प्रधानमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औं एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरुसँग भेट गरी शुभकामना दिएका छन् । प्रतियोगितामा नेपालले करातेमा रजत र महिला कबड्डीमा कास्य पदक जितेको थियो । प्रधानमन्त्रीले बुधबार खेलाडीहरुसँग…

विश्वकप फुटबल छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले…

विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित

काठमाडौँ । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित…

विश्वकप क्रिकेटमा इङ्ल्यान्डद्वारा बङ्गलादेश १३७ रनले पराजित

काठमाडौँ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो । भारतको हिमाञ्चल राज्यको…