No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

बागमती क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खड्काले बागमती प्रदेशका ४ जिल्लाको…

सुदूरपश्चिम पृतनापति प्रतियोगिताको बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्यो । कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा…

चार देशीय क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएपनि फाइनलमा

काठमाडौं । चारदेशीय टी २० महिला क्रिकेट सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । शुक्रबार बायुमास ओभल मैदानमा नेपालले दिएको ८४ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि हङकङ र कुवेतलाई…

नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो ।…

महिला टी–२० सिरिजमा नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ ।  चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा…

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो । आगामी चार वर्षका लागि…

टी–२० शृङ्खलामा नेपालद्वारा कुवेत पराजित

काठमाडौं । चार देश सम्मिलित टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन…

आईएसएफ यू–१५ जिम्न्यासाइडमा कार्कीलाई स्वर्ण

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्णपदक जितेका छन् । ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले आयोजक ब्राजिलका खेलाडीलाई…

रग्बीमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२…

राष्ट्रपति पौडेलद्वारा एसिया कप क्रिकेट खेल्न जाने टोलीलाई शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित भेटघाटमा उनले सहभागी…