No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

प्रेमराजा महतको ‘पीपल डाँडे साईंली’

काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार प्रेमराजा महतले लामो समयपछि लोकशैलीको नयाँ गीत सार्वजनिक गरेका छन् । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईंली’लाई अस्मिता परियारसँग मिलेर प्रेमराजाले गाएका छन्…

‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं । प्रदीप खड्का स्टार फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गरी २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन रहेको…

आरबी खत्रीको ‘ॐ नम शिवाय’

काठमाडौं । आरबी खत्री ‘शरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियोसहित सार्वजनिक भएको छ । उनी आफैंले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा…

‘पाउमा पाउजु’

’ काठमाडौं । चलचित्र ‘राधा’को तीज गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीज विशेष गीत रिलिज गरिएको हो । अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य रहेको गीतमा सज्जा चौलागाई र…

यस्तो छ समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ’मिरा’को ट्रेलर

काठमाडौं । सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ’मिरा’ दी टेल्स अफ लाइफ…

रमन रेग्मीको ‘अफसोस छैन मलाई’

काठमाडौं । गायक रमन रेग्मीको सुमधुर स्वरमा सजिएको ‘अफसोस छैन मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा दिनेश सुनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियो शुक्रबार सावर्जनिक भएको छ । भिडियोमा आफ्नो…

रचना रिमालको ‘मलाई माया’

काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ । गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । भिडियोमा गीतकार…

‘मै मोटी भएनी नाच्छु घुमेर’

काठमाडौं । गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ । तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत…

प्रपञ्चको ‘मुटुमा सास भर्ने आधार’

काठमाडौं । बिएस बलामी निर्देशित सिनेमा प्रपञ्चको गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत मुटुमा सास भर्ने आधार रिलिज गरिएको हो । सर्काजनिक गीतमा सिनेमा मुख्य कलाकार सुमन थापा र मेनुका माझीलाई…

कलामा नेपाली ‘क्यारिकेचर’

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित…