No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

‘निषेधले व्यवस्थापन हुन्छ’ भन्ने आदिम सोचबाट कहिले बाहिरिने ?

रञ्जनकुमार दाहाल । बल्ल बल्ल ऋण लिएर काठमाडौं उपत्यकामा आधा रिङरोड फराकिलो सडक बन्यो ! तर समय मिलाएर समय खेर नफाली आफ्नो कर्म गर्ने ६० किलोमटिर प्रतिघण्टाको दरले कार कुदाएर सरकारलाई कर तिर्न हैसियत बनाउने मध्य र निम्न मध्य वर्गलाई सताउन…

जीवन्त छन् हाम्रा नाटक

–प्रा डा सावित्री कक्षपति नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने ? यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन सकिन्छ । नेपालमा…

हामी अब निगमलाई जहाज खरिदका लागि ऋण दिन सक्दैनौंः प्रशासक धिताल(अन्तरवर्ता)

काठमाडौं । आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले ६ दशक भन्दाबढीको यात्रा तय गरेको छ । कूल पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । नेपालको…

पक्ष र विपक्ष भन्ने त भागबण्डा नमिल्दासम्म मात्रै हो

नारायण गाउँले । अदालतले कोशी प्रदेशका कांग्रेस मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिदिएको पढ्न पाइयो । छिटपुट फैसला त जहाँ पनि विवादित हुन्छन् र, आफ्नो विपक्षमा फैसला आउँदा धेरैलाई अन्याय भएझैँ लाग्छ नै पनि तर नेपालमा अहिलेसम्म अदालतले…

राराको सुन्दरता र कर्णालीको व्यथा

–नेत्र सुवेदी ‘प्रयास’।  “कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा” राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन…

करोडौं भ्रष्टाचारको अडियो बाहिर आउँदा बचाउ गर्नेले नारायणकाजीको राजीनामा माग्ने ?

नारायण गाउँले । नारायणकाजी धेरै टिक्ने जस्तो देखिएन । कांग्रेस बालकृष्ण खाँणले गर्दा मूर्छा परेको छ, एमालेको त एकसूत्रीय माग नै काजीको राजीनामा छ । रास्वपालाई पनि ’फाइल खोल्ने’ भन्ने आफ्नो मुख्य एजेन्डा नै सकिने डर छ । स्वयं माओवादीका…

यस्तो छ कांग्रेस महामन्त्री गगन थापाको १३ बुँदे फरक मत

काठमाडौं । साउन दुई गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिएको छ । बैठकमा पार्टीको एजेण्डा, प्राथमिकता, कार्ययोजना र कार्यतालिका लगायतका विषयमा साउन ८ गते महामन्त्री गगन थापाले राखेको अवधारणा लिखित रुपमा…

साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

- गङ्गानारायण श्रेष्ठ । विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटनाभन्दा…

केही नेपाल ऐन संशोधन विधेयक हुबहु पारित होला कि सच्चिएर ?

काठमाडौं । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ गतसाता संसदमा पेश भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक संसदमा पेश गरेका हुन् । तर विधेयकका कतिपय प्रावधानलाई लिएर यसको संसदमा मात्र नभई संसद बाहिर पनि…

राप्रपामा लागेर राजनीति गर्छु भन्नेरुले बुझ्नु पर्छ यसको इतिहास

जनकराज पाठक । २०४६को परिवर्तन पछि मुलुक र माटोलाई माया गर्ने राष्ट्रवादीरुको अगुवाइमा राष्ट्रियता प्रति इमानदार, प्रजातन्त्रप्रति प्रतिबद्ध, उदार आर्थिक चिन्तन बोकेको एक राजनैतिक दलको आवश्यकता महसुस गरि पञ्चायती व्यवस्थालाई सफल नेतृत्व…