No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

काराेना कहर : कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल

चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ ।

खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन निर्देशन

काठमाडौं । हराएको भनिएको कोभिडविरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन सूचना जारी गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा…

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपति भवनमा आजै…

प्रधानमन्त्री, दलका नेता र सांसदहरुलाई भीम रावलको स्मृति पत्र(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले संविधान र लोकतन्त्रको रक्षाको निम्ति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएकोले निर्वाचन गराउनु सरकारको दायित्व भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले…

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

जुम्ला । जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् । पशुसेवा कार्यालयले भत्ताका लागि

लुुम्बिनी प्रदेशमा ३३ लाख भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

लुम्बिनी । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मलेनमा ३२ लाख ७३…

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण

काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो ।…

बैतडीका बालबालिकालाई आजदेखि मोडर्नाको दोस्रो मात्रा दिन सुरु

बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो । गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई