No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

गाजा युद्धविराम सम्झौता नजिक पुगेको हमास नेताको भनाई

हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको…

दश दिनदेखि सुरुङमा फसेका ४१ भारतीय कामदार जीवितै रहेको पुष्टि

दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा करिब आधा…

जासुसी भूउपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाको तयारी

उत्तर कोरियाले गुप्तचरी गर्ने उद्देश्यले फेरि भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ । जापानी सञ्चारमाध्यमले उत्तरले चाँडोमा बुधबार मध्यरातसम्म गुप्तचरी गर्न भूउपग्रह प्रक्षेपण गर्ने बताएका छन् । प्योङ्याङले नौ दिनको…

क्यान्सर पीडित महिलाको इच्छा अनुसार दुई अर्ब रुपैयाँभन्दा बढी ऋण मिनाहा

डिम्बाशयको क्यान्सरका कारण ज्यान गुमाएकी न्यूयोर्ककी एक महिलाले अरू व्यक्तिहरूलाई उपचार गराउँदा लागेको ऋण मिनाहा गराइदिने गरी दशौँ लाख डलर सङ्कलन गरिदिएकी छन् । आफ्नो मृत्युपछि राख्न अनुमति दिइएको एउटा सामाजिक मिडिया पोष्टमा ३८ वर्षीया केसी…

मुलुकमा थप चिनियाँ लगानी प्रोत्साहित गर्ने राष्ट्रपति विक्रमासिङ्घेको भनाइ

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहाकार शेन यिकिनबीच चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ । राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्कालाई दीर्घकालीन…

शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको जनाएको छ । प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा…

गाजास्थित अल शिफा अस्पतालबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो

इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अल–शिफा अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट ल्याइपुरयाइएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।…

चीन–फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिन फिङले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग चीन–फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आह्वान गरेका छन् । सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव…

नेपोलियनको टोपी २७ करोडमा बिक्री

बीबीसी । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । पेरिस अक्सनका क्रममा १९ औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको 'ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो । जुन नेपाली रुपैयाँ २७…

ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त

ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी (सिइओ) का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् । एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् ।…