No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

चीनसँगको आपसी विश्वास अभूतपूर्व स्तरमा पुगेको पुटिनको भनाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन्। नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा पुटिनले रूस र चीनबीचको सम्बन्ध अतुलनीय स्तरमा पुगेको भन्दै द्विपक्षीय…

सुरुङ मार्ग भासिने डरले उत्तराखण्ड फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् । एक हप्ता लामो उद्धार…

स्पेनमा पृथकतावादीलाई आममाफी दिने प्रस्तावित कानुनको विरोधमा प्रदर्शन

क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् । प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले…

गाजाको एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा एकसय प्यालेस्टिनीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा एकसय प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा एकसय जनाको शव…

बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु

बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’को प्रभावका कारण सात जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसोपछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी…

इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने

अमेरिकी दबाबपछि इजरायलले गाजा स्ट्रिपमा प्रत्येक दिन दुई वटा इन्धन बोकेका ट्रकहरूलाई प्रवेश गर्न दिने बताएको छ । अमेरिकी विदेश मन्त्रालयका एक जना अधिकारीले हरेक दुई दिनमा त्यहाँ करिब १ लाख ४० हजार लिटर इन्धन जान अनुमति दिइने बताए । ती…

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

सियोल । दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८:१० बजे…

अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच आप्रवासनबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने…

लडाइँले हामी एकसय वर्षअघिको दयनीय अवस्थामा पुग्यौं

हमास र इजरायलबीच जारी लडाइँका कारण शरणार्थी शिविर छाडेर भाग्न बाध्य प्यालेस्टिनीहरूले आफू एकसय वर्षअघिको दयनीय अवस्थामा पुगेको बताएका छन् । अहिले एउटा अस्थायी शिविरमा आफ्नो परिवारका अरू ४० जनासँग बसिरहेका एक महिला र एक पुरुषले आफूले…

सोमालियामा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएका राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ । सोमालिया विपद् व्यवस्थापन एजेन्सीले…