No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

रुसको ऊर्जा ब्ल्याकमेलबाट नआत्तिन बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन् । रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यास आपूर्ति…

अमेरिकाले क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन् । सम्मेलनमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइट हाउसले…

चीनमा ५ हजार भन्दाबढी कोरोना संक्रमित

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् । पछिल्लो…

राष्ट्रसङ्घका महासचिव किएभमा भएकै बेला रुसी क्षेप्यास्त्र प्रहार

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन् । उनले उक्त खबरबाट आफू स्तब्ध भएको बताएका छन् । किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले…

कम्तीमा ६ देखि ९ महिनामा बुस्टर डोज खोप लगाउन विज्ञको सुझाव

कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप ६ देखि ९ महिनाको बीचमा लगाउन विज्ञहरूले सुझाव दिएका छन् । विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले…

कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द

कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि…

इथियोपियामा भएको जातीय दंगामा परी २० जनाको मृत्यु

इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको छ । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको…

इजरायलको आक्रमणबाट चार सिरियाली सैनिकको मृत्यु

सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको छ । केही दिन यतादेखि इजरायलले हमला जारी राखेको जनाइएको छ । बुधबार पनि सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका…

राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनी रुसको भ्रमणपछि बिहबार युक्रेन पुगेका हुन् । उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन्…

श्रीलङ्काका राष्ट्रपति सर्वदलीय सरकार बनाउन तयार

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन् । आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उनले संसद्मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे । देशको अहिलेको आर्थिक तथा…