शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजार नेप्से मङ्गलबार उच्च अंकले घटेको छ । मंगलबार नेप्से २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।
सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत्…