सरकारको एक वर्ष : बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म
रमेश लम्साल, काठमाडौं । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा नै राष्ट्रिय…