No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

महिला टी–२० शृङ्खलामा नेपालद्वारा हङकङ ६ विकेटले पराजित

काठमाडौँ ।  चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको…

गोरख बक्स गणलाई भलिबलको उपाधि

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । मंगलबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल…

नेपाललाई जितका लागि हङकङले दियो ८५ रनको लक्ष्य

काठमाडौँ। हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाउँदै ८४ रन बनाएको हो ।…

कबिर र अभयको जोडी फाइनलमा प्रवेश

काठमाडौँ । राजधानीमा जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप २०२३ अन्तर्गत यु–१७ मा कबिर केसी र अभय महराको जोडी फाइनलमा पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको ब्याडमिन्टन कोर्टमा भएको खेलमा कबिर…

रोहित शर्माको कप्तानीमा एसिया कपका लागि टोली घोषणा

काठमाडौँ । एसिया कपका लागि भारतले आफ्नो टोली घोषणा गरेको छ । सोमबार रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा गरिएको हो । १७ सदस्यीय टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन,…

महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

काठमाडौं । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हराएको हो । स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ…

बक्सर घिमिरेलाई किक बक्सिङको उपाधि

काठमाडौँ ।  नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका…

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, टोटनह्याम र लिभरपुल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा सिटीले न्युक्यासललाई १–० गोलले हराउँदै तीन अङ्क जोडेको छ । उसको दुई खेलमा ६ अङ्क भएको छ…

एसिया रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल

काठमाडौँ । नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ । दशरथ रङ्गशालामा शनिबारदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार व्यहोरेपछि सेमिफाइनलमा…

कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

काठमाडौँ । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज भारत जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण…