No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा दूतावासलाई फिर्ता

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत…

एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा

काठमाडौं । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ । नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित,…

दक्षिण कोरियामा अब क्वारेन्टिन बस्नु नपर्ने, नेपाली श्रमिकलाई सहज

सउल । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन…

भूपू गोर्खाको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न दूतावासको तयारी

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही…

युक्रेनमा जारी तनाव हटाउन कूटनीतिक पहल गर्न नेपालको अनुरोध

वाशिङ्गटन डिसी । गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन नेपालले आग्रह गरेको…

विधान विपरीत मतदाता नामावली प्रकाशन गरिएको भन्दै घलेको आपत्ति

काठमाडौँ । गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् । संघका…

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

लण्डन । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा…

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा पारस राई

काठमाडौं । राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा पारस राई निर्वाचित भएका छन् । हालै जुम मार्फत सम्पन्न अधिवेशनले ग्लोबल चिम्से सोलका अध्यक्ष समेत रहेका राईलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राईले नेपालमा…

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

लण्डन । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी…

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले बुधबार विज्ञप्ति जारी गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार यही…