अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल भ्रमणमा आउँदै
काठमाडौँ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले भ्रमणबारे जानकारी गोप्य राखेपनि नुल्यान्डले माघ १५ मा नेपालको भ्रमण गर्ने तय भएको बताइएको छ । माओवादी…