No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

यती एयर दुर्घटनाः ६ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा…

नारायणगढ–बुटवल सडक विस्तारको काम सधैं सुस्त

चितवन । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट…

शेखर कोइराला भन्छन्-आत्मदाहको घटना दोहोरिन नदिने कि सत्ताको अंकगणितमै अल्झिने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन अगाडि आफैंलाई आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत कोइरालाले आत्मदाह र त्यस पछाडिको कारणवारे बहस गरेर अब त्यस्तो परिस्थिति…

आत्मदाहको भयानक संकेत राज्यको चरम असफलताको होः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रेमप्रसाद आचार्यको आत्मदाहको कारण राज्य भएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक संजालमार्फत मेयर साहले सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता भएको बताएका हुन् । उनले भनेका छन्,…

आत्मदाहको निर्णय फेर्न नसक्नुमा म र हामी दोषी छौंः गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूहरु दोषी रहेको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत गृहमन्त्रीले नयाँ राजनीतिक दल र नेताको रुपमा आशा जगाउन नसकेको भन्दै दुःख व्यक्त…

आत्मदाहका घटना बढेको भन्दै प्रहरीद्वारा बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न अनुरोध,

काठमाडौँ । प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएकाले त्यसो नगर्न अपील गरेको हो । खुला रुपमा पेट्रोलियम…

नमुना सहरको काम सुस्त गतिमा

ढोरपाटन । साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ…

वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा सिद्धार्थ राजमार्ग

वालिङ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न…

‘जारलाई पनि यस्तो नहोस्’

चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको परिवार यसको जवाफ खोज्ने ‘केसस्टडी’ हो। तुफान न्यौपाने | खाेज पत्रकारिता केन्द्र नेपाल प्रहरी…

संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौं । मंगलबार दिउँसो संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिएका छन् । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा…