No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

एमसीसी विरोधी मोर्चा बनाउँदै विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमसीसी विरोधी नेताहरुलाई एउटै मार्चामा गोलबन्द गर्ने अभियानमा लागेका छन् । उनी यो अभियानअन्तर्गत दैनिकजसो एमसीसी विरोधी विभिन्न दलका नेताहरुसँगको भेटवार्तामा लागेका छन् ।…

एमसीसीले प्रचण्ड र नारायणकाजीबीचको दूरी बढाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भेटवार्ता भएको हो । भेटमा पार्टी एकता कायमै राख्ने विषयमा छलफल…

राष्ट्रसंघको विशेष महासभामा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान

काठमाडौं । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो। छिमेकी भारत र चीन भने मतदानमा…

आफ्ना पाँचसय सैनिक मारिएका रुसको दाबी

युक्रेनमाथिको आक्रमणका क्रममा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । उसका अनुसार करिब पाँच सय सैनिक मारिएका छन् भने झन्डै १६ सय सैनिक घाइते भएका छन् । तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी…

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताए । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा…

अल्पसङ्ख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होछार अर्थात् नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्पो ल्होछार…

आज ग्याल्पो ल्होछार

काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्हछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात्…

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट

गण्डकी । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो । ती वडामा आज खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना,…

नेशनल प्याब्सनको अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक…

रुस र युक्रेनबीच दोस्रो चरणको शान्तिवार्ता हुने

रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ । यसअघि युक्रेनी सीमा नजिकै बेलारुसमा भएको पहिलो चरणको वार्ता कुनै समाधान निकाल्न विफल भएको थियो । क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी…