No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन…

नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याब इन्चार्जविरुद्ध मुद्दा दायर

काठमाडौं । कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ…

बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–३ को झालीमालीमा गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा पाटन–३ का ४५ वर्षीय जनकराज…

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास…

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आफूलाई भेट्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रचण्डले…

अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय…

एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरेः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन…

३८८ जनामा कोरोना संक्रमण, १,२०५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७५८०६ पुगेको छ । त्यस्तै १२०५ जना…

नेप्सेमा दोहोरो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक…

मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात अवरुद्ध

मनाङ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि…