रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन
काभ्रे । काभ्रेको रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका हुन् ।
प्रसारण लाइनको…