No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सुन प्रतितोला रु ९४ हजार

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज…

पेरुमा बस दुर्घटना, २० जनाको मृत्यु

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । बस करिब एक सय मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय…

आज मौसम सफा रहने

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १,…

अमेरिकी नागरिकलाई युक्रेन छाड्न बाइडनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेका छन् । उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको जनाएका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि…

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

डाेटी । जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य…

बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित करुणा मन्दिरको हातामा शुक्रबार बिहान मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ । क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा शंकास्पद बस्तु भेटिएको…

एमसीसीबारे निर्णय गर्न ओलीलाई प्रचण्डको फोन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । बिहीबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरी एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेका…

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

काठमाडाैँ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले…

दाङको तुलसीपुरस्थित चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि तुलसीपुरस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीया…

क्याम्पसहरुलाई परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई स्थगित भएका परीक्षा आगामी फागुन १ गतेदेखि गर्न र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले…