No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, सात जनाको मृत्यु

प्यूठान ।  प्यूठानको ओखरपाटामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र २ पुरुष रहेका छन् । त्यसैगरी बेहुलासहित अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको प्यूठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।…

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने

दुई वर्ष कोरोना र राजनीतिक सङ्क्रमणले काम गर्न दिएन : सभापति विडारी

काठमाडौँ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दावी गरेको छ ।

फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमी) ले शुक्रबार…

१८ करोड राजस्व छली गरेको अभियोगमा चारजना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक…

यातायातको भाडा समायोजनको अधिकार सङ्घीय सरकारलाई दिन व्यवसायीको माग

काठमाडौं । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल…

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु

बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका…

पाँच महिनाको खडेरीका कारण तान्जानियामा तीन लाखभन्दा बढी जनावरको मृत्यु

पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ । पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा…

श्रीलङ्कामा एक महिनाभित्र आठ हजारभन्दा बढी डेंगुका विरामी भेटिए

श्रीलङ्कामा सन् २०२२ मा डेंगु भाइरसका आठ हजार ३०३ भन्दा बढी बिरामी दर्ता भएका छन् । जसमध्ये जनवरीमा सात हजार ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी शुक्रबार जानकारी दिएका छन् । गत वर्षको…

महामारीमा महिला हिंसा बढ्यो

काठमाडौँ । कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ। राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध