No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

युवा जनशक्तिको विदेश पलायन रोक्न सरकारले ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय प्रतिनिधिसभामा…

च्याम्पियन्स लिगमा सिटी विजयी

काठमाडौं । म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३–१ को जित निकालेको छ । गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनलाई राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको हो । एफसी…

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी

गण्डकी । “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।” मङ्गलबार पोखरामा आयोजित…

७८ एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै फागुन महिनाको तलब,…

रुसद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई ‘वान्टेड’ घोषणा

सोभियत युगको युद्ध स्मारकहरू ध्वस्त पार्ने कथित संलग्नतामा रुसले इस्टोनियाली नेता काजा कालास र अन्य धेरै युरोपेली अधिकारीहरूलाई ‘वान्टेड’ घोषणा गरेको छ । केही लाल सेनाको स्मृतिमा समेत रहेका स्मारकहरू लामो समयदेखि इस्टोनिया, लाटभिया र…

इरानद्वारा पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ । नौसैनिक युद्धाभ्यासका क्रममा मंगलबार शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार सात सय किलोमिटर टाढासम्मको…

पाल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

पाल्पा । पाल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दश पुगेको छ । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार साँझ तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो…

जेलमा रहेका थाई पूर्वप्रधानमन्त्री थाक्सिन चाँडै रिहा हुने

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले बताएका छन् । मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेल बाट छुटकारा पाउनका लागि स्वीकृत नौ सय…

पोखरामा ६ किलो सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

पोखरा । पोखरामा एक जना भारतीय नागरिक ६ किलो सुन र करिब ६३ लाख नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदीनीपुर दासपुर–११ घर भई हाल पोखरा महानगरपालिका वडा–२, मोहरिया टोलमा बस्ने ४० वर्षीय सुरजित भौमिक छन् । जिल्ला…

मुग्लिन–पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा मंगलबारदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो ।…