No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

रवि र जीबीमाथि सम्पत्ति शुद्धीकरण विभागद्वारा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  र विभिन्न सहकारीका सञ्चालक जीबी राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको छ । विभागले उनीहरुको सम्पत्तिमाथि छानबिनका लागि उनीहरुका कारोबार उपलब्ध गराउन बैंकहरुलाई…

आन्दोलन सुरु गर्नुअघि राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने भएको छ । केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुधबार बसेको पार्टीका विभिन्न समितिका संयोजकहरुको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह…

दश मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र…

माओवादी पार्टी छरितो र क्रियाशील बनाउन सुझाव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले…

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई अध्यक्ष ढकालको आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार…

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंका अधिकृत पक्राउ

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरबाट बलात्कृत भएको भन्दै एक युवतीले जोहरी…

सामान्य हिसाबले गर्न सकिने कुरा पनि सरकारले नगर्दा जनतामा नैराश्यता बढ्योः महामन्त्री थापा

चितवन ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । बुधबार चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका…

नेपाल कुवेतलाई हराउँदै एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी खेलमा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ…

हावाहुरीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत सेवा अवरुद्ध

शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी…

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद…