No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

भौतिक पूर्वाधार मन्त्रालयद्वारा सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । सवारी दुर्घटना बढेपछि दुर्घटनाको कारण पत्तालगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन…

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफद्वारा बागमती पराजित

काठमाडौँ ।  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको…

ताइवान भनेको चीनको एउटा भाग होः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन् ।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका…

आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निर्णय गरेको हो । यस अवधिमा कुनै सार्वजनिक स्रोत, साधान र…

निजी विद्यालयलाई गुठीमा अनिवार्य रूपान्तरण गर्न संसदीय समितिलाई विद्यार्थी संगठनहरुको सुझाव

काठमाडौँ । विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक पारित गर्न संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा…

निर्माण व्यवसायीको बाँकी रकम तत्काल भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री…

चितवनमा स्क्रब टाइफसबाट चार जनाको मृत्यु

नारायणगढ (चितवन) । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका…

तत्काल औषधि उत्पादन  थाल्न नेपाल औषधि लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ…

अस्पतालका बिग्रेका उपकरण मर्मत गर्न मन्त्रालयद्वारा सातै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार÷उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । मन्त्रालयका प्रवक्ता डा…

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित

भक्तपुर ।  भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् । सङ्घको ३६औँ साधारणसभा एवं अधिवेशन–२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो । सङ्घको आइतबार सम्पन्न अधिवेशनले…