No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

भारतलाई मार्च १५ सम्म आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न समयसीमा

चीनको पहिलो औपचारिक भ्रमणबाट फर्किएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतप्रति आक्रामक दृष्टिकोण अपनाएका छन् । भारतको नाम नलिए पनि उनले भारतप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । माल्दिभ्सका मन्त्रीहरूले भारत र प्रधानमन्त्री…

काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनःवितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यका सोमबारदेखि मेलम्चीको पानी चौथो पटक वितरण सुरु गरिरएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनःवितरणको सिंहदरबार परिसरबाट शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले उपत्यकाको…

सांसदलाई निरिह बनाएर राखिएको छ

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ । विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता र केन्द्रीकृत शासन…

इराकी संसद् नयाँ सभामुख चयन गर्न असफल

इराकी संसद् नयाँ सभामुख चयन गर्न असफल भएको छ । संसदीय राजनीतिक ब्लकहरू बीचको राजनीतिक झगडाका कारण बर्खास्त गरिएका सभामुख मोहम्मद अल–हलबोसीको स्थानमा नयाँ सभामुख चयन गर्न संसद् आइतबार पनि असफल भएको छ। संसद्को उपसभामुख मोहसेन अल–मंडालवीको…

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै…

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज…

वरिष्ठ साहित्यकार भट्टराईको ‘ठाँटीको घाम’

खोटाङ ।  वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि दिक्तेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।  गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको  उपन्यासमा दुई सय ४५ पेजमा ५३ फरकफरक विषयवस्तु समेटिएका…

कानुनी उल्झनका कारण भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काममा बिलम्ब

काठमाडौँ । जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा…

निगमद्वारा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ५३ करोड भुक्तानी

काठमाडौँ ।  नेपाल वायुसेवा निगमले जहाज खरिदवापतको  ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको  ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।…

महाबौद्धबाट २० लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९…