No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

नेपालगञ्जमा फेरि कर्फ्यु र निषेधाज्ञा

नेपालगंज । नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहान सूचना जारी गरी फेरि कर्फ्यु लगाएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज…

एसियाली खेलकुदमा कबड्डीतर्फ नेपाललाई कास्य पदक

काठमाडौँ  ।  चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै…

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा कम्तिमा ५१ जनाको मृत्यु

युक्रेनको पूर्वी गाउँमा भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको र भग्नावशेषबाट कैयौँ शव…

बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले घोषणा गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो…

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए…

एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी

गण्डकी । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन्…

कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात

सुर्खेत । कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात…

शेयर धितो कर्जामा सीमा बढाइयो, व्यक्तिको हकमा  १५ करोड र संस्थाको हकमा २० करोड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको  १२ करोडको सीमा बढाएको छ ।राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय…

निगमले अष्ट्रेलिया, कोलम्बो र दक्षिण कोरियाको सिओल उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो…

विवादास्पद धर्मगुरु श्रीनिवास धरौटीमा रिहा

जनकपुरधाम । सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरू श्रीनिवास आचार्य धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा पाँचसय रुपैयाँ धरौटी तिरेर बिहीबार उनी रिहा भएका हुन् । सार्वजनिक…