No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

युरोपेली सघद्वारा टिकटकलाई ३४ करोड पचास लाख यूरो जरिवाना

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३४…

काठमाडौंको गैह्रीगाउँमा दोलखाका एकै परिवारका तीन र मोरङका एकजनाको हत्या, एकजना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष…

काठमाडौँको तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला…

तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कट उत्पन्न हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताएका छन् । नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना…

रिलायन्स स्कुल, कलेजका महिला कर्मचारीले मनाए तीज

काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत सन्चालित स्कुल कलेजका महिला कर्मचारीले तीज कार्यक्रम गरेका छन् । रिलायन्स संस्कृति विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले…

पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल…

बाढीबाट लिबियाको डेर्नामा ११ हजारको मृत्यु

लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश…

प्रिगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान आफ्नै गतिमा चलेको क्रेमलिनको दावी

वाग्नर प्रमुख येभेगिनी प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान सुस्त गतिमा भएको भनी आएका आरोपहरूको खण्डन गर्दै अनुसन्धान निरन्तर गतिमा चलिरहेको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले शुक्रबार जनाएको छ । रूसी निजी लडाकू समूह वाग्नर प्रमुख…

चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का

चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ । रक्षामन्त्री…

सरकारले संविधान दिवसका दिन विभूषण वितरण नगर्ने

काठमाडौं । सरकारले संविधान दिवसका दिन विभूषण वितरण गर्ने कार्य हाललाई स्थगित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषण वितरणका लागि कार्यदल गठन गरी त्यसको प्रतिवेदन नआउन्जेल स्थगित गर्ने निर्णय गरेको हो । संविधान दिवसको अवसरमा…