No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्याउँछः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टुंगोमा पुर्याउने बताएका छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा आयोजित सर्वदलीय…

रुसले पठाएको लूना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो । लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको…

भ्रष्टाचारका सबै फाइल खोलेर अनुसन्धान प्रक्रियालाई तीव्रता दिनुपर्छः महामन्त्री थापा

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टाचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको आइतबार उद्घाटन गर्दै महामन्त्री…

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले…

नेप्सेमा उच्च अंकको गिरावट, डेढ अर्ब भन्दा पनि कम कारोबार

काठमाडौं । साताको पहिले दिन आइतबार शेयर बजार नेप्से ओरालो लागेको छ । आइतबार नेप्से २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो…

संसद बैठक बस्दै नबसी मंंगलबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरी स्थगित भएको जानकारी दिएको हो । संसद खुलाउने विषयमा आइतबार प्रधानमन्त्रीले…

सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेको माग यथावत

काठमाडौं । संसदको अवरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल आफ्ना अडानबाट पछि नहटेपछि…

रसुवाबाट दुई किलो सुनसहित दुईजना पक्राउ

रसुवा । दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का सुदीप शेर्पा र भोटेकोशी गाउँपालिका १ का फुरसाङ्गु शेर्पा रहेका छन् । जिल्ला प्रहरीका कार्यालय रसुवाका प्रमुख डीएसपी सुवास…

बक्सर घिमिरेलाई किक बक्सिङको उपाधि

काठमाडौँ ।  नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका…

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् । तर प्रमुख…