No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

संसद बैठक बस्दै नबसी मंंगलबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरी स्थगित भएको जानकारी दिएको हो । संसद खुलाउने विषयमा आइतबार प्रधानमन्त्रीले…

सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेको माग यथावत

काठमाडौं । संसदको अवरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल आफ्ना अडानबाट पछि नहटेपछि…

रसुवाबाट दुई किलो सुनसहित दुईजना पक्राउ

रसुवा । दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का सुदीप शेर्पा र भोटेकोशी गाउँपालिका १ का फुरसाङ्गु शेर्पा रहेका छन् । जिल्ला प्रहरीका कार्यालय रसुवाका प्रमुख डीएसपी सुवास…

बक्सर घिमिरेलाई किक बक्सिङको उपाधि

काठमाडौँ ।  नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका…

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् । तर प्रमुख…

पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा २० जनाको मृत्यु, पन्ध्र घाइते

पाकिस्तानको पञ्जाबमा यात्रुबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन…

सुनकोशी मरिण डाइभर्सनको सुरुङ निर्माण तीव्र गतिमा, ११ महिनामा आठ किलोमिटर निर्माण

रमेश लम्साल, काठमाडौँ । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् ।…

प्रस्तावित प्रधानन्यायाधीशको सोमबार ससदीय सुनुवाइ हुने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उहाँको सोमबार संसदीय…

बलात्कार आरोपमा युवा संघका नगर अध्यक्ष पक्राउ

विराटनगर । बलात्कार आरोपमा नेकपा एमाले निकट युवा संघका बेलबारी नगर अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।  २० वर्षीया युवतीको बलात्कार गरेको आरोपमा ३४ वर्षीय तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।…

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण सुरु

म्याग्दी । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका…