No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौंः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उनले…

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । उनी चार्टर्ड विमानबाट भारत हुँदै बिहीबार अपरान्ह काठमाडौं आएका हुन् । दुई दिने भ्रमणमा नेपाल आएका उनले शुक्रबार…

कीर्ते मुद्दामा दोषी ठहर भएका डीएसपी सिंहलाई ८ महिना कैदको सजाय

काठमाडौं । सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला भएको छ । विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

चितवन । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने…

उत्तर कोरियाली नेता किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पुर्याइरहेका भन्दै दक्षिण…

पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने ओलीको दृढता

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन् । बिहीबार पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको…

बञ्चरेडाँडाका बासिन्दाद्वारा फोहर फाल्न फेरि रोक

काठमाडौं । काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर…

‘थोत्रो मेशिनबाट जो प्रधानमन्त्री भए पनि निस्कने यही फोहर हो’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानप्रति लक्षित गर्दै नेतृत्वप्रति नयाँ पुस्ताको…

महंगी र भ्रष्टाचारबिरुद्ध हुने जनप्रदर्शनलाई एमालेले भव्य बनाउने

काठमाडौं । नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध आगामी सोमबार काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीलाई तीब्र पारेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र…

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

दमौली । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा…