‘आगामी आमनिर्वाचनमा हामीलाई २० देखि २५ सिट ल्याउन कसैले रोक्न सक्दैन’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । आगामी मंसीर पहिलो साता आम निर्वाचन हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।…