No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

विश्व बैंकद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ऋण स्वीकृत गरेको हो। विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग…

पार्टी फुटाउने जुन बाबुरामजीको षड्यन्त्र थियो, तर संख्या नपुगेर परास्त हुनुभयोः अध्यक्ष यादव

वीरगंज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् । वीरगंजमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन शुक्रबार बिहान आयोजित…

सिंहदरबारबाट अधिकार भन्दा पनि भ्रष्टाचार पुग्यो गाउँमा

काठमाडौं । नेपालमा भ्रष्टाचार झन् बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनबाट भ्रष्टाचार बढेको चित्र स्पष्ट देख्न सकिन्छ । प्रतिवेदन हेर्ने हो भने मुलुकका तीन तहका सरकारबीच…

माओवादी अध्यक्ष प्रचण्ड आज तीनदिने भारत भ्रमणमा जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ…

प्रतिनिधिसभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउँदै

काठमाडौं । प्रतिनिधिसभाले करिव साढे दुईवर्षपछि आज उपसभामुख पाउँदैछ । उपपसभामुख चयनका लागि प्रतिनिधिसभामा आज मतदान हुँदैछ । उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेस सांसद पुष्पा भुसालको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट सांसद…

नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत

काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । भर्चुअलरुपमा बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमति…

बाबुराम भट्टराईसहित ९ नेता जसपाबाट निस्कासित

वीरगंज । जनता समाजवादी पार्टी (जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही गरेको छ । वीरगंजमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईका साथै केन्द्रीय…

‘नागरिकतामा राज्य कठोर हुनुपर्छ’

काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान सच्याउन  माग गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले प्रावधान सच्याउन माग गरेका हुन् । सांसद कृष्णभक्त पोखरेलले…

बजेटसँग सम्बन्धित कागजात दिन अर्थ मन्त्रालयको आनाकानी

काठमाडौं । निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीबारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयबाट…

एमालेको स्पष्टीकरणः ‘एम. अधिकारी’ गभर्नर होइनन्

काठमाडौं । नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ । एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पठाएको पत्रमा उक्त विभागमा उल्लेखित एम अघिकारी खोटाङ भनी…