No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्छः पूर्वसभामुख महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमममा महराले प्रतिपक्ष र विभिन्न राजनीतिक…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं । नेकपा एमालेले मूल्यवृद्धिविरुद्ध संसदमा सरकारको विरोध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेकी सांसद पद्मा अर्यालले मूल्यवृद्धि अचाक्ली भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गरी मूल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले…

सार्वजनिक सवारीसाधनको भाडा बृद्धि(सूचीसहित)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा बृद्धि हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक…

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू आन्दोलित

बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले आन्दोलन शुरू गरेको छ । आइतबार मध्यरातिदेखि पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै अनेरास्ववियू आन्दोलनमा उत्रिएको हो । बुटवलमा…

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

काठमाडौं । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान…

सेटिङ र पूर्वाग्रहमा संलग्न न्यायाधीशमाथि छानबिन अघि बढाउन बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा संलग्न न्यायाधीशमाथि छानबिन अघि बढाउन माग गरेको छ । काठमाडौंमा आयोजित दुई दिने कार्यशाला गोष्ठीपछि बारले विज्ञप्ति जारी गरी भ्रष्टाचार र सेटिङमा संलग्न सर्वोच्चदेखि जिल्ला…

अदालत परिसरबाट फरार अभियुक्त पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अदालत परिसरबाट फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको…

पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि, अब पेट्रोल लिटरको १९९ र डिजेल र मट्टीतेलको १९२ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।…

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर जानु पर्ने

काठमाडौं । हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आइतबार बसेको बैठकले उक्त…